लगानीकर्ताले थाहै नपाई ब्रोकरले सुटुक्कै शेयर बिक्री गर्दै
काठमाण्डौ । स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले ग्राहकको अनुमतिबिनै शेयर बिक्री गरिदिएको छ ।
सुमेरु सेक्युरिटीज बिर्तामोड शाखाले आफ्नै ग्राहक मोरङ उर्लाबारी निवासी युवराज काफ्लेको अनुमति र आदेश बिनै शेयर बिक्री गरिदिएको हो ।
ग्राहकको अनुमति बेगर ब्रोकरले बिहीबार शेयर बिक्री गरिसकेपछि काफ्लेको मोबाइलमा हिमालयन रिइन्स्योरेन्स(एचआरएल)को १० कित्ता शेयर बिक्री...